१ फाल्गुन २०८२, शुक्रबार | Sat Feb 14 2026

विवादका बीच एमी कोनी ब्यारेट अमेरिकी सर्वोच्च अदालतको न्यायाधीशमा सिनेटद्वारा अनुमोदित



एजेन्सी ईकिहासमै सबैभन्दा धैरै विवादित भनिएके सुनुवाईपछि अमेरिकी सिनेटले न्यायाधीशमा एमी कोनी ब्यारेटलाई सर्वोच्चअदालतको न्याधीशका लागि अनुमोदन गरेका छन्

राष्ट्रपति निर्वाचन हुनु केही दिन अघि मात्र डोनाल्ड ट्रम्पले सिफारिस गरेकाले विपक्षी डेमोक्र्याटले यसको बैधतामा प्रश्न उठाउॅदै मतदान भाग लिएनन् ।

राष्ट्रपति ट्रम्पको पार्टी रिपब्लिकनले ५२४८ मतमार्फत ब्यारेटलाई न्यायाधीश नियुक्तिका लागि अनुमति दिएका हुन् ४८ वर्षीयाब्यारेटलाई ह्‌वाइट हाउसमा प्रधानन्यायाधीश जोन रोबर्टले शपथ ग्रहण गराउने छन्

राष्ट्रपति ट्रम्पले आफिनो कार्यकालमा नियुक्ति गरिएको ब्यारेट तेस्रो न्यायाधीश हुन् सन् २०१७ मा निल गोरसच सन् २०१८ मा ब्रेटकाभानुग न्यायाधीश नियुक्त भएका थिए

एमी नियुक्त भएसँगै अमेरिकाको सर्वोच्च अदालतमा कन्जरभेटिभ न्यायाधीशको स्पष्ट बहुमत हुने

एमीलाई ट्रम्पले उदारवादी न्यायाधीश रुथ बेडर गिन्सबर्गको स्थानमा नियुक्तिका लागि मनोनित गरेका थिए

प्रकाशित मिति : ११ कार्तिक २०७७, मंगलबार  ८ : २२ बजे