स्वयम्भू क्षेत्रमा अतिक्रमण नगर्न फिप्नाको ध्यानाकर्षण

२०७७ मंसिर १९, शुक्रबार १७:१३

न्युयोर्क । नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना)ले सडक बिस्तारको नाममा स्वयम्भू क्षेत्रका मूर्ती तथा मानेहरु भत्काउने सरकारी योजनाप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

फिप्नाले एक विज्ञप्ती जारी गरी विश्व सम्पदा सूचिमा सूचिकृत स्वयम्भू क्षेत्रमा विकासको नाममा गरिने अतिक्रमण एतिहासिक, धार्मिक तथा सांस्कृतिक अक्रमण हुने भन्दै बिकल्पहरुमा जानसमेत आग्रह गरेको छ ।

सम्बन्धित समाचार