१० माघ २०८१, बिहिबार | Thu Jan 23 2025

कुमार-सरस्वती साहित्य पुरस्कार घिमिरेलाई


Ang

२१ फाल्गुन २०७७, शुक्रबार  

0
Shares

वासु शशी स्मृति परिषदको हालै बसेको बैठकले साहित्यकार रमन घिमिरेलाई ‘कुमार- सरस्वती साहित्य पुरस्कार ‘ २०७७ प्रदान गर्ने निर्णय गरेको छ । परिषदका अध्यक्ष गणेश रसिकको अध्यक्षतामा बसेको बैठकले २५ हजार राशीको उक्त पुरस्कार दिने निर्णय गरेको जनाएको छ ।

साहित्यकार तथा पत्रकार घिमिरेले ४ दशकदेखिन नेपाली भाषा, साहित्य तथा पत्रकारिता क्षेत्रमा महत्वपुर्ण योगदान दिदै आएका थिए । परिषदले बरिष्ठ कवि एवं नाटककार वासु शशीको ८५ औ जन्मजयान्तीको अवसर पारेर आगामी चैत्र १३ गते उक्त पुरस्कार प्रदान गरिने भएको छ । पुरस्कृत साहित्यकार घिमिरेले ‘एक दर्जन एक अर्थात हामी र सुत्रधार’ नामक निबन्ध संग्रह र अहिलेसम्म २ सय भन्द बढि गीतहरु लेखिसकेका छन ।

प्रकाशित मिति : २१ फाल्गुन २०७७, शुक्रबार  ७ : २२ बजे