१४ मंसिर २०८०, बिहिबार | Thu Nov 30 2023

राष्ट्रपतिद्वारा ओली र देउवा दुबैको प्रधानमन्त्रीमा दावी नपुगेको भन्दै नियुक्ति गर्न अस्वीकार



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री नियुक्तिकी लागि एमाले अध्यक्ष केपीवओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दुवैको दाबी नपुगेको भन्दै प्रधानमन्त्री नियुक्त गर्न असवीकार गरेकी छन् ।

राष्ट्रपति कार्यालयबाट शुक्रवार मध्यरातमा जारी विज्ञप्तिमा संविधानको धारा ७६ को उपधारा (५) बमोजिम प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्न सक्ने ठोस आधार नदेखिएकोले प्रधानमन्त्री पदमा नियुक्ति गर्न मिल्ने नदेखिएको बताएको हो ।

बिज्ञप्ती:

 

प्रकाशित मिति : ८ जेष्ठ २०७८, शनिबार  १२ : १८ बजे