प्रधानमन्त्री ओलीद्वारा राष्ट्रको नाममा सम्बोधन : प्रगति र भावी योजना प्रस्तुत (सम्बोधनको पूर्णपाठसहित)

२०७८ जेष्ठ १४, शुक्रबार १८:३१

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले राष्ट्रको नाममा सम्बोधन गर्दै सरकारको नीति प्रस्तुत गरेका छन् । कोरोना महामारीका बेला चुनाव घोषणा गरेर अलोचित बनेका प्रधानमन्त्रीले सम्बोधनका क्रममा कोरोना महामारीविरुद्धको कार्य, चुनाव घोषणा गर्नु पर्नको कारण, हालसम्मको तीन वर्षे अवधीमा सरकारले गरेका काम र भावी योजना प्रस्तुत गरेका थिए ।

सम्बन्धित समाचार