१ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 13 2026

गैरआवासीय नेपालीले अब बिदेशी मुद्रामा नेपालमा खाता खोल्न पाउने



गैरआवासीय नेपालीले अब बिदेशी मुद्रामा नेपालमा खाता खोल्न र बचत ळैजान पाउने भएको छ । परराष्ट्र मन्त्रालयले आईतबार जारी गरेको परिपत्र अनुसार पांच हजार अमेरिकी डलर वा सो बराबरको पाउण्ड, यूरो, अष्ट्रेलियन डलर, जापानी ऐन वा चिनियां युवान बचत गर्न र लैजान पाउने छन् ।

प्रकाशित मिति : २७ मंसिर २०७८, सोमबार  ११ : १६ बजे