१ फाल्गुन २०८२, शुक्रबार | Sat Feb 14 2026

गैर आवासीय नेपाली तथा उनीहरुद्वारा प्रबर्द्धित संस्थाहरुबाट बैंकहरुले बिदेशी मुद्रामा नै निक्षेप संकलन गर्न पाउने



नेपाल राष्ट्र बैंकले गैर आवासीय नेपाली तथा उनीहरुद्वारा प्रबर्द्धित संस्थाहरुबाट बैंकहरुले बिदेशी मुद्रामा नै निक्षेप संकलन गर्न पाउने ब्यवस्था गरेको छ । यसरी संकलित रकमको सांवा तथा ब्याज जम्मा गरिएकै मुद्रामा लैजान पाउने छ । यसका लागि राष्ट्र बैंकले लामे सर्त भने राखेको छ ।

प्रकाशित मिति : २४ पुस २०७८, शनिबार  १० : ११ बजे