४ फाल्गुन २०८२, सोमबार | Mon Feb 16 2026

स्थानीय तहको निर्वाचन वैशाख ३० मा एकै चरणमा



सरकारले स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते एकै चरणमा गर्ने निर्णय गरेको मन्त्रिपरिषद्को आजको बैठकले स्थानीयतहको निर्वाचन एकै चरणमा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलेजानकारी दिए

तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्न निर्वाचनसम्वन्धी कानूनमा खासै परिमार्जन गर्न नपर्ने आयोगले सरकारलाई परामर्श दिएको थियो राजनीतिक दलबीच संविधान कानूनका विषयमा स्थानीय तहको निर्वाचनका सन्दर्भमा फरक बुझाई विश्लेषण भएका कारणनिर्वाचनको मिति घोषणालाई चासोका साथ हेरिँदैआएको थियो यसअघि आयोगले सरकारलाई जेठ गते एकै चरणमा निर्वाचन गर्नसुझाएको थियो

प्रकाशित मिति : २४ माघ २०७८, सोमबार  ६ : ४१ बजे