३० माघ २०८२, बिहिबार | Fri Feb 13 2026

अन्ततः एमसिसी सम्झौता अनुमोदन



अन्ततः प्रतिनिधिसभाको आजको दोस्रो बैठकलेनेपाल सरकार अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसिसी)बीच भएको अनुदान सहायता सम्झौता बहुमतले अनुमोदन गरेको

अर्थमन्त्री जनार्दन शर्माले व्याख्यात्मक घोषणासहितको प्रस्ताव अनुमोदन गर्न सभामा प्रस्तुत गरेका थिए सो प्रस्तावलाईध्वनिमतले अनुमोदन गरिएको हो

लामो बहस विवादपछि उक्त सम्झौता आज अनुमोदन भएको हो सभामुख अग्निप्रसाद सापकोटाले व्याख्यात्मक घोषणासमेतसदनबाट जारी भएको सुनाए प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले भने आफ्ना माग सम्बोधन नभएको जनाउँदै विरोध जारी राखेकोथियो प्रतिनिधिसभाको अर्को बैठक यही फागुन १८ गते बुधबार दिउँसो बजे बस्नेछ

प्रकाशित मिति : १५ फाल्गुन २०७८, आइतबार  ९ : ५५ बजे