५ जेष्ठ २०८२, आइतबार | Sun May 18 2025

एमालेले तय गर्यो उम्मेदवार सिफारिसको मापदण्ड



स्थानीय निर्वाचनका बारेमा केन्द्रित रहेर नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आज बसेको एमालेसचिवालय बैठक सम्पन्न भएको

बैठकले स्थानीय तहको निर्वाचनमा उम्मेदवार सिफारिसका लागि मापदण्ड पारित गरेको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङलेजानकारी दिए आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि एमालेले वडाध्यक्ष सदस्यको उम्मेदवारको सिफारिसवडा कमिटीबाट गर्ने जिल्ला कमिटीले टिकटको निर्णय गर्ने विधि तय गरेको त्यस्तै गाउँपालिका अध्यक्ष उपाध्यक्ष एवंनगरपालिकाका प्रमुख उपप्रमुखको सिफारिस जिल्ला कमिटीले गर्ने तथा निर्णय प्रदेश कमिटीले गर्ने गरी मापदण्ड तय गरेको गुरुङलेजानकारी दिए

बैठकले महानगरपालिका उपमहानगरपालिकाका प्रमुख तथा उपप्रमुखको टिकटका लागि जिल्ला प्रदेश कमिटीले सिफारिस गर्नेतथा टिकटको निर्णय पार्टी केन्द्रले गर्ने निर्णय गरेको केन्द्रीय कमिटी बैठकले राजनीतिक प्रतिवेदनसहित दिशा निर्देश गर्ने भएको आगामी चुनावी रणनीति बनाउन एमालेले यही चैत गते पोलिटब्यूरो तथा चैत १० गते केन्द्रीय कमिटी बैठक बोलाएको त्यस्तै चैत १३ गते स्थायी कमिटी बैठक बस्ने गुरुङले जानकारी दिनुभयो बैठकले निर्वाचनका लागि घोषणापत्र निर्माण गर्नेसमेतनिर्णय गरेको

प्रकाशित मिति : १ चैत्र २०७८, मंगलबार  १० : ३६ बजे