वेलयतको प्रधानमन्त्रिमा कन्जरभेटिभ पार्टीका नेता ऋषि सुनक निर्वाचित भएका छन । बेलयतमा प्रधानमन्त्रि हुुने ४२ बषिर्य सुनक पहिलो भारतीय हिन्दु मुलका हुन । वेलयतको इतिहासमा संभवत उनी कान्छो प्रधानमन्त्रि हुन । प्रधानमन्त्रि भएको छोटो समयमा लिज ट्रष्टले राजीनामा दिएपछि पुर्व प्रधानमन्त्रि बोरिसजोन्सन र सुनक प्रधानमन्त्रि हुने दौडमा थिए । तर पाटीको समर्थन सुनकलाई पाए लगतै प्रधानमन्त्रि बन्ने मौका पाएका हुन ।
पुर्वि अफि्काबाट बसाईसरेर आएका ऋषि सन २०१५ मा बिधासभामा निर्वाचित भएपछि अर्थमन्त्रि समेत बनेका थिए । राजनितिमा प्रवेश गर्न अघि सुनक गोल्डमेन स्याक कम्पनिको विस्लेषक र चिरिसहोन चिल्डेन इन्भेष्टमेन्ट फण्डका साझेदार सञ्चालक हुन ।