९ चैत्र २०८१, आइतबार | Sun Mar 23 2025

सोलुखुम्बुमा एमालेको राईको आग्रता



सोलुखुम्बु जिल्लामा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का मानबीर राईले अग्रता लिएरहेका छन् । उनले हालसम्म कुल १३ हजार ७६५ मत प्राप्त गरेका छन् ।

उनलाई नेपाली कांग्रेसका बलबहादुर के.सी.ले पछ्याइ रहेको छ । केसीले १२ हजार १७८ मत प्राप्त गरेको छ । तेस्रोमा माओवादीका विष्‍णुप्रसाद वास्तोलाले ५ सय ९९ मत प्राप्त गरेको छ ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहिबार  १० : ५५ बजे