4 Shares -A A +A प्रहरी प्रधान कार्यालयले ६३ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ । कार्यालयले सोमबार एक सूचना जारी गर्दै ६३ एसपीहरुको सरुवा गरेको जानकारी दिएको हो ।सरुवा सूची निम्न अनुसार रहेका छन्: प्रकाशित मिति : १५ बैशाख २०८२, सोमबार ६ : १५ बजे