२७ फाल्गुन २०८२, बुधबार | Thu Mar 12 2026

६३ जना एसपीको सरुवा, को कहाँ पुगे सूचीसहित



प्रहरी प्रधान कार्यालयले ६३ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ । कार्यालयले सोमबार एक सूचना जारी गर्दै ६३ एसपीहरुको सरुवा गरेको जानकारी दिएको हो ।
सरुवा सूची निम्न अनुसार रहेका छन्:

प्रकाशित मिति : १५ बैशाख २०८२, सोमबार  ६ : १५ बजे