१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

सिंहदरबारभित्रै ठेकेदारको ठगीः तीन महिनामै चुहियो संसद् सचिवालय


२४ आश्विन २०७५, बुधबार  

0
Shares

निर्माण कम्पनीहरुले देशको प्रशासकीय केन्द्र सिंहदरबारभित्रै गुणस्तरहीन काम गर्ने गरेका छन् ।

संसद सचिवालयको भवन निर्माण गरेको तीन महिनामै सचिवालयको भवन निर्माण गरेको तीन महिनामै चुहिएपछि कर्मचारीले छाता अाेढेर काम गरे, कागजपत्र प्लाष्टिकले ढाकेर जोगाए ।

ब्राईटक कन्ट्रक्सन र ज्ञानज्योती निर्माण कम्पनीले गत चैतमा सचिवालयको भवन नम्बर २ को पाँचौँ तला निर्माण गरेका हु्न् ।

९ वैशाख ०७४ मा तीन करोड ७८ हजारको संयुक्त ठेक्का लिएर थालिएको निर्माण कार्य गत चैतमा सकिएको थियो । तर, असार सुरु हुनासाथ भवन चुहिएको छ ।नयाँ पत्रिकामा खबर छ ।

प्रकाशित मिति : २४ आश्विन २०७५, बुधबार  ८ : ०१ बजे