१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

नवनिर्वाचित प्रधानमन्त्री देउवाद्वारा पद तथा गोपनियताको सपथ


२४ जेष्ठ २०७४, बुधबार  

0
Shares

काठमाडाैं । नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्राध्यक्ष विद्यादेवी भण्डारीसामु पद तथा गोपनियताको सपथ लिएका छन् ।

बुधबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा देउवाले राष्ट्रपति भण्डारीसामू पद तथा गोपनियताको सपथ लिएका हुन् ।

प्रकाशित मिति : २४ जेष्ठ २०७४, बुधबार  २ : २१ बजे