६ चैत्र २०८०, मंगलबार | Tue Mar 19 2024

राष्ट्रपति भण्डारी र चिनियाँ राष्ट्रपति सीबीच शीतल निवासमा भेटवार्ता, सोल्टीमा रात्रिभोज


२५ आश्विन २०७६, शनिबार  

0
Shares

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारी र उहाँका चिनियाँ समकक्षी सी चिनफिङबीच द्विपक्षीय वार्ता भएको छ । राष्ट्रपति भवन शीतल निवासमा जारी भेटवार्तामा नेपाल–चीन सम्बन्धका विविध पक्षमा विचारविमर्श भएको हो ।

राष्ट्रपति भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति सी आज अपराह्न नेपालको दुईदिवसीय राजकीय भ्रमणमा यहाँ आइपुगेका हुन् ।

यसैबीच राष्ट्रपति भण्डारीले चिनियाँ राष्ट्रपतिको सम्मानमा सोल्टी होटलमा रात्रिभोज आयोजना गरेकी छन् ।

प्रकाशित मिति : २५ आश्विन २०७६, शनिबार  ८ : ५१ बजे