१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

१३‍औं सागमा नेपालले जित्यो ४९ स्वर्ण, ४ खेलका १७ स्वर्ण टुंगो आज



काठमाडाैं– १३औं दक्षिण एसियाली खेलकुद (साग) को मंगलबार समापन हुँदैछ। मंगलबार दशरथ रंगशालामा हुने समापनअघि ४ खेलमा १७ स्वर्णको टुंगो लाग्दैछ।

अन्तिम दिनका प्रतिस्पर्धा अघि नेपालले ४९ स्वर्ण जितिसकेको छ। मंगलबार नेपालले पुरुष फुटबलको स्वर्णका लागि भुटानससँग खेल्दैछ। यस्तै ५ बक्सर पनि स्वर्णका लागि भिड्दै छन्।

महिला बास्केटबलको स्वर्णका लागि नेपालले भारतसँग खेल्दैछ। यस्तै नेपालले जुडोको ६ स्वर्णका लागि प्रतिस्पर्धा गर्दैछ।

प्रकाशित मिति : २४ मंसिर २०७६, मंगलबार  १२ : १५ बजे