१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

पत्नीले चुनाव हारेपछि श्रीमान आक्रोशित : १९ घर जजमान बहिष्कार


२२ असार २०७४, बिहिबार  

0
Shares

धनकुटा । श्रीमतीले चुनाव हारेको झोकमा यहाँ एक पुरोहितले आफ्ना १९ घर जजमान बहिष्कार गरेका छन् ।

पुरोहित हिरप्रसाद दाहालकी पत्नी रीता कांग्रेसको तर्फबाट छथर जोरपाटी गाउँपालिका ५ मा महिला सदस्य उम्मेदवार थिईन् ।

कम्तीमा ६ सय मत आउने अनुमान गरेका दाहालले पत्नीको १३७ मत मात्रै आएपछि आशोशित बनेका हुन् । कान्तिपुरमा खबर छ ।

प्रकाशित मिति : २२ असार २०७४, बिहिबार  ६ : ५६ बजे