७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

मेसिनले रोक्नेछ वीर्य स्खलन, अन गरे रोक्ने, अफ गरे आउने


४ जेष्ठ २०७४, बिहिबार  

0
Shares

हालैमात्र एउटा अचम्मको मेसिन विकास भएको छ । यस मेसिन प्रयोग गर्दा पुरुषले यौनसम्पर्कको बेला वीर्य स्खलन रोक्न सक्छ ।
जर्मन खोजकर्ता क्लेमेन्स बिमेकले विकास गरेको यो प्रविधिमार्फत स्विच अन गरेमा वीर्य बन्द पुरुषको लिंगसम्म पुग्न रोक्ने बताइएको छ ।
समाचारहरुमा जनाइए अनुसार यो मेसिन पुरुषको शरीरमा फिट गर्नुपर्ने हुन्छ । आफुलाई बच्चा चाहेमा उक्त स्विच बन्द गर्दा वीर्य स्खलन हुने बताइएको छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०७४, बिहिबार  २ : ३२ बजे