१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

कारा मन्डले जितिन् मिस अमेरिका-२०१८ को ताज


२६ भाद्र २०७४, सोमबार  

0
Shares

न्युयोर्क । अमेरिकाले नयाँ मिस अमेरिका पाएको छ । स्थानीयसमय अनुसार अाइतबार राति भएको फाइनलमा ५० प्रतियोगिलाइ उछिन्दै उनले ताज पहिरेकी हुन् ।

यसअघि मिस नर्थ डाकोटा उपाधि हासिल गरेकी २३ वर्षीया मन्ड ब्राउन युनिभर्सिटीबाट ग्रज्युएट गरेकी छन् । उनले अाफ्नी अामालाइ रोलमोडल भएको बताएकी छन् ।

तस्विर-एपी

प्रकाशित मिति : २६ भाद्र २०७४, सोमबार  ९ : ३३ बजे