१५ मंसिर २०७९, बिहिबार | Fri Dec 2 2022

फिवनाको मेरिल्याण्डमा शाखा गठन

नेपाल आदिवासी जनजाति महिला महासॅघ अमेरिका (फिवना) मेरिल्याण्ड शाखा तदर्थ समिति कुस्मा सुर्यबंसीको संयोजकत्वमा गठन भएको छ । तदर्थ समितिका सदस्यहरूमा कल्पना सारू, रूबी थापा, पुनम भुजेल, कमला लिम्बु, देबिका राई र जसमाया जिरेल रहेका छन् । फिवनाका अध्यक्ष इन्दिरा चोङबाङको संयोजकत्वमा सम्पन्न मेरिल्याण्ड र न्यूयोर्कबासी नेपालका आदिवासी जनजाति महिलाहरूबीच भएको भेटघाट र छलफल कार्यक्रमबाट…