४ माघ २०८२, शनिबार | Sat Jan 17 2026

नेपालसहित ७५ देशहरूका लागि आप्रवासन भिसा रोक्ने अमेरिकी निर्णय

संयुक्त राज्य अमेरिकाले नेपालसहित ७५ वटा देशका नागरिकका लागि आप्रवासन भिसा प्रक्रिया रोक्ने निर्णय गरेको छ । यस निर्णय अनुसार परिवार मिलन तथा रोजगारी–आधारित स्थायी वासोवास जस्ता आप्रवासन भिसा प्रक्रिया २१ जनवरी २०२६ देखि लागू हुने गरी रोक लगाइने भएको छ । अमेरिकी विदेश विभागका अनुसार यो निर्णय आप्रवासीलाई सार्वजनिक सहायतामा निर्भर हुन सक्ने सम्भावना…