मुस्ताङ किदुग अमेरिकाले महान पर्व ल्होसारको अवसरमा यही फेबररीको १७ तारिख न्युयोर्कको म्यानहृटनमा ल्होसार पार्टी -छोङगु ) साझ भव्य रुपमा आयोजना गर्ने भएको छ । गत वर्ष झै यस पटक पनि मुस्ताङ किदुगले म्यानहृटनको सेकेण्ड एभिन्युको चर्चमा ल्होसार कार्यक्रम गर्ने भएको छ । उक्त दिन दिउसो परम्परागत विभिन्न खेल तथा मनोरञ्जन कार्यक्रमको साथै सांझमा मुस्ताङी…