गोर्खा मिडियाका तत्कालिन सञ्चालकहरु राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीबिरुद्ध रूपन्देही जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ । उनीहरुसहित १४ जनाबिरुद्ध १ अर्ब १२ करोड बिगो दाबीसहित मुद्दा दर्ता भएको हो । यसअघि २८ जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता भएको थियो । जिल्ला सरकारी वकिल कार्यालयका अनुसार सहकारी ठगी, संगठित अपराध…