७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

क्यानडाका बाउन्न प्रतिशत जनता राजतन्त्रको विपक्षमा

यही वैशाख २३ गते लण्डनको वेस्टमिनिष्टर गिर्जाघरमा राजा चाल्र्स तृतीयको राज्याभिषेक हुँदैछ तर क्यानडाका अधिकांश जनताले अब देशलाई संवैधानिक राजतन्त्रबाट मुक्त गर्नुपर्ने बेला आएको अभिमत जाहेर गरेका छन् । गैरनाफामूलक संस्था एङ्गस रिड इन्स्टिच्युट (एआरआई)ले गरेको एक सर्वेक्षणमा सहभागी ५२ प्रतिशत जनताले देशलाई अब संवैधानिक राजतन्त्र आवश्यक नभएको जवाफ दिएका छन् । बेलायतका राजा क्यानडाका…