१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

‘जुवा त खेल्ने चौकामा’ मा दिल र निर्मलाको स्वर, भीमफेदी गाइजको अभिनय [भिडियो]


१७ आश्विन २०७५, बुधबार  

0
Shares

काठमाडौं । गायक दिल तामाङ र गायिका निर्मला घिसिङको ‘जुवा त खेल्ने चौकामा’ बोलको म्युजिक भिडियो रिलिज भएको छ ।  म्युजिक भिडियोमा भीमफेदी गाइज र निरन्जली लामाको अभिनय रहेको छ ।

दिल तामाङको शब्द तथा वरिष्ठ संगीतकार चन्द्रकुमार दोङको संगीत रहेको यो म्युजिक भिडियो भीमफेदीमा छायाँकन गरिएको हो । निर्मल लामाले निर्देशन गरेको म्युजिक भिडियोलाई पवन सुस्लिङले सम्पादन गरेका हुन् ।

प्रकाशित मिति : १७ आश्विन २०७५, बुधबार  ८ : ३३ बजे