काठमाडाैं । नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्राध्यक्ष विद्यादेवी भण्डारीसामु पद तथा गोपनियताको सपथ लिएका छन् ।
बुधबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा देउवाले राष्ट्रपति भण्डारीसामू पद तथा गोपनियताको सपथ लिएका हुन् ।