जयप्नकाश अनन्द ली राजनीतिको इतिहासमा नेपाली कांग्रेस केवल एउटा पार्टी मात्र होइन, लोकतन्त्रको चेतनालाई बोक्ने एउटा ऐतिहासिक संस्था हो। राणा शासनविरुद्धको संघर्षदेखि लिएर पञ्चायती निरंकुशताका विरुद्ध जनताको आवाज बन्ने यात्रासम्म, आधुनिक नेपालको हरेक निर्णायक राजनीतिक मोडमा कांग्रेसको भूमिका अग्रणी रहँदै आएको छ। यही कारणले कांग्रेसको आन्तरिक संकट केवल संगठनात्मक समस्या होइन, यो राष्ट्रिय लोकतान्त्रिक यात्रासँग…