९ आश्विन २०८३, शुक्रबार | Fri Sep 25 2026

क्यालिफोर्नियाको सोनोमामा नेपालका बाढीपीडितका लागि एक लाख डलरभन्दा बढी सहयोग संकलन

ल्हाक्पा गेलु शेर्पा सोनोमा, क्यालिफोर्निया । क्यालिफोर्निया शेर्पा एसोसिएसन र हिमालयन शेर्पा क्लब अफ सोनोमाको संयुक्त आयोजना तथा सिटी अफ सोनोमाको सहयोगमा क्यालिफोर्नियाको सोनोमामा नेपालको रसुवा–भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारहरूको राहत तथा सहयोगका लागि आयोजित कार्यक्रममा एक लाख अमेरिकी डलरभन्दा बढी रकम संकलन भएको छ । सेप्टेम्बर २२ मा सोनोमा भेटेरन्स मेमोरियल हलमा…