१ जेष्ठ २०८१, मंगलबार | Tue May 14 2024

हरि बुढामगर सगरमाथा आरोहण यात्रामा

हरि बुढामगर सगरमाथा आरोहण यात्रामा छन् । शारीरिक रुपमा अशक्त रहेका उनका दुवै खुट्टा कृतिम हो । उनले कृतिम खुट्टाको सहायतामा सगरमाथा आरोहण गर्न लागेका हुन् । कृतिम खुट्टाको सहायतामा नै सगरमाथाको आधारशिविर पुगेर ‘स्काइड्राइभिङ’ गर्ने उनी पहिलो व्यक्तिसमेत हुन् । https://youtu.be/TOhC9DTHj0M सगरमाथा आफ्नो लागि मात्र नभई सारा अशक्त व्यक्तिहरुको आवाजको लागि पनि चढ्न लागेको…