४ फाल्गुन २०८१, आइतबार | Sun Feb 16 2025

सोलुखुम्बुको दुधकौशिकामा अध्यक्षमा माओवादी उपाध्यक्षमा कांग्रेस विजयी


१८ असार २०७४, आइतबार  

0
Shares

काठमाडाैं । सोलुखुम्बुको दुधकौशिकामा अध्यक्षमा माओवादी केन्द्रका असिम राई २,५१४ मतका साथ विजयी भएका छन् । उनका प्रतिद्वन्दी कांग्रेसका हुतराज बस्नेतले २,३०४ मत ल्याए । यता उपाध्यक्षमा भने कांग्रेसकी सविता राई विजयी भएकी छन् ।

 

प्रकाशित मिति : १८ असार २०७४, आइतबार  ८ : ४४ बजे