सिरहाको भगवानपुर गाउँपालिका १ मा फोरम विजयी

२०७४ आश्विन ३, मंगलवार १७:२४

सिरहा ।  सिरहाको भगवानपुर गाउँपालिका १ को वड़ाध्यक्षमा संघीय समाजवादी फोरमका बद्रीनारायण यादव प्यानलसहित विजयी भएका छन् ।