यस्तो छ चन्द्रसिंहको डिस्को डान्स [भिडियो]

२०७४ आश्विन २९, आईतवार ०६:००

काठमाडाैं । गायक चन्द्र सिं तमुले नयाँ गीत सार्वजनिक गरेका छन् । ताेप २१ समुहका उनले यसअघि लिरिस नामक एल्बम निकालेका थिए ।२५ बढी गीत गाएका उनका सुनचाँदी, राजारानी, मिस अन्डरस्टान्डिङ, खेल याे बन्दुक बारूदकाे, उडाउला पछ्याैरी तिम्राे लगायतका गीत चर्चित छन् ।