उपप्रधानमन्त्री गोपालमान श्रेष्ठ तीनहजार मतान्तरले पराजित

२०७४ मंसिर २६, मंगलवार २१:४३

काठमाडौ‌ं । उपप्रथान तथा शिक्षा मन्त्री गोपानमान श्रेष्ठ नेकपा ३ हजार ७०६ मत अन्तरले पराजित भएका छन्।

पद्मकुमारी अर्याल-३५ हजार १४२ मत

गोपालमान श्रेष्ठ-३१ हजार ४३६ मत

सम्बन्धित समाचार