१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

एनआरएन अमेरिकाको कोषाध्याक्षमा रविन बज्राचार्यको उम्मेद्धवरी


Ang

८ बैशाख २०७६, आइतबार  

0
Shares

लामो समयदेखिन एनआरएन अमेरिकाको गतिबिधिमा लाग्दै आएका रविन बज्राचार्यले एनआरएनए अमेरिकाको आगामी निर्बाचनमा कोषाध्यक्षपदमा उम्मेद्वरि दिएका छन । न्युर्योकमा सबै माझ परिचित बज्राचार्यले एनआरएनको हितमा केही गरौ भन्ने सोचका साथ उम्मेद्दवरि दिएको बताए ।
‘ एनआरएनमा निरन्तर लाग्दै आउने क्रममा यसपटक सबैतिरबाट दिएको सहयोग र मायाले उत्साहीत भएको छु’ रविनले भने- ‘एनआरएनमा आर्थिक पारदर्शितालाई मजबुद बनाउनका लागी मैले उम्मेद्वरि दिएकोहु’ । उनलाई यसपटक जनसम्पर्क समिति न्यूयोर्क च्याप्टरको सभापति रोशन ढुंगाना र नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाका बरिष्ट उपाध्यक्ष राजकुमार बिष्टको समर्थन रहेको बज्राचार्यले बताए । उनी लामो सयदेखिन न्युर्योकमा बसोबास गदै आईरहेका छन ।

प्रकाशित मिति : ८ बैशाख २०७६, आइतबार  ४ : ०७ बजे