३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026

अलोकतान्त्रिक विधेयक फिर्ता लिई कोरोनाबाट जनताको जीवन रक्षा गर्न नेपाली कंग्रेसद्धारा सरकारलाई आग्रह


Ang

९ बैशाख २०७७, मंगलबार  

0
Shares

कोरोना भाइरससंग पुरै विश्व एक भएर लडीरहेको बेला नेपाल सरकारले जारी गरेको दुई अध्यायदेशको प्रतिपक्षि दल नेपाली कंग्रेसले असहमति जनाएको छ । पाटीले विज्ञाप्ती मार्फत सरकार नागरिकको जीवन रक्षाको लागी गम्भिर हुनु पर्नेमा सत्ताको उन्माद या खेल प्रस्तुत गर्नु नेपाली इतिहासकै दुखद घटना भएको जनाएको छ । कोरोनाको यो महामारिमा नेपाल र नेपाली जनताको सुरक्षाको लागी नेपाली कंग्रेसले जस्तोसुकै विमति र सबै किसिमको आग्रहबाट माथि उठेर सरकारलाई सहयोग गदै आएको यो बेला सरकारले बेमौसमी बाजा बजाएर गलत कार्य गरेको भनी विरोध गरेका छन ।

नेपाली कंग्रेसले सरकारलाई यो घडीमा अलोकतान्त्रिक एवं संविधानका मर्म विपरितका विधेयक तत्काल फिर्ता लिन माग गदै सबै खेल भन्द माथि उठेर कोरोनाबाट जनताको जीवन रक्षामा सम्पुर्ण रुपमा केन्द्रित हुन आग्रह गरेको जनाएको छ । पाटीले जारी गरेको विज्ञाप्ती

प्रकाशित मिति : ९ बैशाख २०७७, मंगलबार  ४ : ५१ बजे