१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

पत्रकार बानियाॅको निधन



काठमाडौँ कान्तिपुर दैनिकका सहायकसम्पादक बलराम बानियाँको शब मकवानपुरमा भेटिएको

प्रहरीका अनुसार बानियाँको मृत शरीर मंगलबार बिहान ११ बजेतिर मकवानपुरको सिस्नेरीस्थित मान्डू जलविद्युत् परियोजना क्षेत्रमाफेला परेको हो 

बानियाँ सोमबार दिउँसोदेखि परिवार कार्यालयको सम्पर्कमा नरहेको बताईएको उनी पछिल्लोपटक राजधानीको बल्खुचोकमासोमबार करिब पौने चार बजे देखापरेको प्रहरीले जानकारी दिएको  

बल्खुमा प्रहरीको गस्ती टोलीले सोमबार दिउँसो देखेपछि उनलाई सोधपुछ गरेको थियो  त्यसपछि उनी घर जाने भन्दै बल्खु खोलाकोपुलमुनि गएको देखिएको प्रहरीले जनाएको  

बानियाँ पुलमुनि जाँदै गर्दा उनको जुत्ता हिलोमा अड्किएको त्यसपछि खोलाको पानीमा लडेपछि स्थानीयले उद्धार गर्ने प्रयास गरेकोप्रहरीलाई उदृत गरेको पानीको अत्याधिक वहाबले गर्दा उद्धार गर्न नसकेको स्थानीयले बताएका छन्  त्यसबेला उनको पहिचानखुल्न सकेको थिएन 

बानियाँ पछिल्लोपटक एक दशकभन्दा अघिदेखि कान्तिपुरमा कार्यरत थिए  त्यसअघि पनि उनले कान्तिपुर, नागरिकलगायतमा सम्बद्धरही पत्रकारिता गरेका थिए 

उनका श्रीमती, एक छोरा एक छोरी छन् 

प्रकाशित मिति : २८ श्रावण २०७७, बुधबार  ८ : ३७ बजे