१७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026

मिस शेर्पामा को को भिड्लान्, ४५ जनाले दिए अडिसन


३ पुस २०७४, सोमबार  

0
Shares

काठमाडौं। “मिस शेर्पा २०१७” को अडिसन सम्पन्न भएको छ। पुस २ गते बौद्धको  सम्भाला कम्प्लेक्समा अडिसन सम्पन्न भएको आयोजक संस्था डिपास इन्टरनेसनलकी अध्यक्ष पासाङ (छेल्हमु ) शेर्पाले जानकारी दिइन्।

उक्त अडिसनमा ४५ जनाले सहभागिता जनाएको आयोजकले जनाएको छ।

अडिसन कला सुब्बा, दिकी शेर्पा, मिस ईन्टरकन्टिनेन्टल २०१७ कि विजेता वर्षा शर्मा तथा मिस ईन्टरकन्टिनेन्टल २०१७ फस्ट रनर अप श्रीताज पाण्डेको सहभागितामा सम्पन्न भएको थियो। फाइनल ३० डिसेम्बरमा काठमाण्डौमा हुने अायोजकले जनाएको छ।

प्रकाशित मिति : ३ पुस २०७४, सोमबार  ३ : २० बजे