१६ फाल्गुन २०८०, बुधबार | Wed Feb 28 2024

पेम्बी शेर्पा भन्दैछिन् ‘ढकमक जोवन फुल्यो, कोही छ कि दाैतरी’


१ श्रावण २०७४, आइतबार  

0
Shares

काठमाडाैं । दीप तामाङ र पेम्बी ल्हामु शेर्पाको स्वरमा नयाँ म्युजिक भिडियो युट्युबमा सार्वजनिक भएको छ । गीतमा शैलाप वाइबाको शब्द, संगीत/एरेन्जर पवनवाङ लामाकाे रहेको छ ।

भिडियोलार्इ चर्चित म्हेन्दोमाया कलाकार राज किङ वाइबाले निर्देशन, कोरियोग्राफी र सम्पादन गरेका हुन् भने छायाँङ्कन लामा भाइले गरेका छन् । भिडियोमा रुपा एस घले, सरिता घले, सन्ध्या माम्बा ,राज किङ वाइबाको साथमा नव मोडेल यम तामाङ र रिकाश लामाको अभिनय रहेको छ।

भिडियो हेर्नुहोसः

प्रकाशित मिति : १ श्रावण २०७४, आइतबार  ९ : १४ बजे