१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

सबैभन्दा लामो परेला


२५ भाद्र २०७४, आइतबार  

0
Shares

गिनिज बुकमा हरेक वर्ष नयाँ नयाँ रेकर्ड कायम हुन्छ । यसपटक एकजनाले संसारकै सबैभन्दा लामो परेला भएको व्यक्तिको सूचीमा आफ्नो नाम दर्ता गरेकी छन् । चीनकी यु जियानशयीले यस्तो रेकर्ड कायम गरेकी हुन् । उनको परेला १२.४० सेन्टिमिटर रहेको छ ।
संघाइमा बस्ने यु सन् १९६८ मा जन्मेकी हुन् ।

प्रकाशित मिति : २५ भाद्र २०७४, आइतबार  ५ : ०२ बजे