अर्थ राज्यमन्त्री उदय शमशेरसँग भिड्दै पूर्व डिअाइजी नवराज सिलवाल

२०७४ कार्तिक १६, बिहीबार १६:४९

ललितपुर । नेपाल प्रहरीका पूर्व डीआइजी नवराज सिलवालले ललितपुर क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका छन् । यही क्षेत्रबाट कांग्रेसले अर्थ राज्यमन्त्री उदय शमसेर जबराले पनि उम्मेदवारी दिएका छन् ।