७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

यहाँबाट हेर्नुहोस सम्पूर्ण मतपरिणाम


२३ मंसिर २०७४, शनिबार  

0
Shares

काठमाडौं । निर्वाचन परिणामको सम्पूर्ण विवरण हेर्नका लागि निर्वाचन अायोगले आफ्नो वेबसाइटमा मतगणना परिणाम अपडेट जारी राखेको छ।

मतगणनाको अवस्था र जितहारको अवस्थाको अपडेट सर्वसाधारसम्म पुर्याउन यो सेवा ल्याइएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी गराए ।

यस लिंकमा हेर्नुहोस मतपरिणामको ताजा अपडेट

 

प्रकाशित मिति : २३ मंसिर २०७४, शनिबार  १ : १४ बजे