१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

प्रदेश ३ को नाम नेवा: ताम्सालिङ राख्न माग गर्दै प्रदर्शन, फोटोमा हेर्नुस्


१४ आश्विन २०७५, आइतबार  

0
Shares

काठमाडौं। नेवा: ताम्सालिङ समन्वय समितिको आयोजनामा प्रदेश नं.३ को नाम नेवा:  ताम्सालिङ प्रदेश नामाकरण गर्न माग गर्दै  प्रदर्शन गरेको छ ।

आइतबार काठमाडौंको माईतीघरमा प्रदेश ३ को नाम नेवा: ताम्सालिङ  राख्नुपर्ने माग गर्दै तामाङ र नेवार समूदायले प्रदर्शन गरेको हो ।

 

प्रकाशित मिति : १४ आश्विन २०७५, आइतबार  ४ : १७ बजे