नेपाली सेनाले हालै भएको जेन-जी आन्दोलनका क्रममा सिंहदरबारसहित महत्त्वपूर्ण संरचना जोगाउन नसक्नुको कारण ठूलो मानवीय क्षति टार्नु रहेको प्रस्टीकरण दिएको छ । सेनाले आन्दोलनको क्रममा भएको क्षतिप्रति भइरहेको आलोचनाको जवाफ दिँदै तत्कालीन परिस्थितिको विश्लेषण गरेरै निर्णय लिइएको दाबी गरेको छ । शुक्रबार सैनिक मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा युद्धकार्य विभागका प्रमुख उपरथी अनुपजंग थापाले सिंहदरबारमा आगजनी…