२९ चैत्र २०८२, आइतबार | Mon Apr 13 2026

सुनील थापालगायत राप्रपा छाडेकाहरु काॅग्रेसमा



काठमाडौँ राप्रपा परित्याग गरेका सुनीलबहादुर थापा एघार केन्द्रीय सदस्यसहित मंगलबार नेपाली कांग्रेसमा प्रवेश गरेका छन् कांग्रेस केन्द्रीय कार्यालयमा मंगलबार आयोजित कार्यक्रममा थापासहित २१ जनालाई सभापति शेरबहादुर देउवाले पार्टी प्रवेश गराए  

कमल थापा, पशुपतिशम्शेर जबरा प्रकाशचन्द्र लोहनी नेतृत्वका तीन राप्रपाबीच एकता भएपछि  थापाले राप्रपा छाडेका थिए

थापाले राप्रपासँग आफ्नो सैद्धान्तिक विमति रहेको बताएका छन्  राप्रपाले परिवर्तन जनताको माग सम्बोधन गर्न नसकेपछि आफूत्यसमा अटिरहन नसकेको उनको भनाई

राप्रपाके राजतन्त्र हिन्दु राष्ट्रको मागमा थापाके बिमती राप्रपा उनका बाबु सुर्यबहादुर थापालगायतले गठन गरेको पार्टी हो   उनलेगणतान्त्रिक संविधान पनि मान्ने राजतन्त्र पनि ल्याउनुपर्छ भन्ने कुरा सही दिशा नभएको कुरा राख्दै आएका थिए 

प्रकाशित मिति : १३ श्रावण २०७७, मंगलबार  ७ : ५५ बजे