११ श्रावण २०८३, सोमबार | Tue Jul 28 2026

डा. केसी र सरकारबीच ८ बुॅदे सहमति



काठमाडौं चिकित्सा क्षेत्र सुधारका लागि २७ दिनदेखि अनशनरत डा. गोविन्द केसी सरकारबीच शनिबार मध्यरातमा सहमति भएको त्रिवि शिक्षण अस्पतालमा डा. केसी सरकारी वार्ता टोलीका संयोजक तथा शिक्षा सचिव गोपीनाथ मैनालीले बुँदे सम्झौतापत्रमाहस्ताक्षर गरेका छन् डा. केसीले बुँदे माग राखेर जुम्लामा भदौ २९ गते अनशन थालेका थिए

सहमतिको पहिलो बुँदामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा भौतिक पूर्वाधार जनशक्तिको प्रबन्ध गरी आगामी शैक्षिकसत्रदेखि एमबीबीएसलगायत शैक्षिक कार्यक्रम सुरु गर्ने उल्लेख उनले अनऱ्सनका क्रममा केही राजनितिक प्रकृतिका पनि मागराखेपनि स्वास्थ्य क्षेत्रसॅग सम्बन्धित मागहरुको सहमतिमा सम्बोधन गरिएको

सहमतिपत्रको पूर्ण पाठ:

प्रकाशित मिति : २५ आश्विन २०७७, आइतबार  ८ : १२ बजे