१० असार २०८३, बुधबार | Wed Jun 24 2026

ट्रम्पको जन्मदिन पार्टीमा युद्ध अन्त्यको घोषणा, अमेरिका–इरान तनावमा अस्थायी ‘ब्रेक’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ८०औँ जन्मदिनको अवसरमा आयोजित कार्यक्रममा इरानसँग जारी युद्ध अन्त्य गर्ने प्रारम्भिक समझदारी भएको घोषणा गरेका छन् । ह्वाइट हाउसमा आयोजित उक्त कार्यक्रममा मिश्रित मार्सल आर्ट प्रदर्शनबीच ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने सम्बन्धमा ‘मेमोरान्डम अफ अन्डरस्ट्यान्डिङ’ मा सहमति भएको बताए । सम्झौताअनुसार ६० दिनका लागि युद्धविराम लागू हुने, होर्मुज जलडमरूमा इरानको…