काठमाडाैं । माअोवादी केन्द्र स्थानीय तहमा पनि तेस्रो दल नै बनेको छ । दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा ३५ जिल्लाका ३३४ स्थानीय तहमध्ये ३१८ स्थानको मतगणना सकिदाँ माअोवादीले ३७ स्थान जितेको छ ।
पहिलो चरणमा माअोवादीले ४६ तहमा प्रमुख जितेको थियो ।
२२ असार २०७४, बिहिबार

प्रकाशित मिति : २२ असार २०७४, बिहिबार १२ : २० बजे