६ आश्विन २०८३, मंगलबार | Tue Sep 22 2026

लद्दाखमा चिनियाँ सेनाको जबरजस्ती, भारतीय तनावमा


३२ श्रावण २०७४, बुधबार  

0
Shares

दोक्लाम विवादलाई लिएर दुई महिनादेखी भारत र चीनबीच विवाद जारी रहेका बेला भारत प्रशासित कास्मिर क्षेत्रको लद्दाखमा चिनिया सेनाले घुसपैठ प्रयास गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

गस्तिमा रहेका चिनियाँ सेना भारतीय भूमिमा प्रवेश गर्न खोजेपछि सीमामा भारतीय सेना बढाइएको छ ।

भारतको दुई तिहाई र बाँकी चीनको नियन्त्रणमा रहेको उक्त क्षेत्रमा सेनाहरुबीच झडप भएपछि सन् २००५ पछि चिनियाँ जनमुक्ति सेनाले पहिलो पटक भारतको स्वतन्त्रता दिवसका अवसरमा सिमा क्षेत्रमा हुने शिष्टाचार सिमा भेटको निमन्त्रणालाई समेत अस्विकार गरेको छ।

 

 

प्रकाशित मिति : ३२ श्रावण २०७४, बुधबार  २ : ४७ बजे